Posted by: Nirman April 5, 2005
New Year Resolutions
Login in to Rate this Post:     0       ?        
नयाँ वर्ष आउवदैछ.......अब नयाँ वर्षमा के के रिजोलुशन छन् त साझाबासीहरुको यसो सुनुम न.......म त खोइ शाकाहारी बनम् भनेको म: म: देख्यो कि त मुखै रसाऊँछ.....अरु सजिलो रिजोलुशन छन् भने भनम न बरु............सहयोग नै पुग्छ गाँठे.......:o) निर्माणं
Read Full Discussion Thread for this article