Posted by: newuser April 4, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
'म सुटुक्क यता पट्टिको औषधि पसलतिर हेर्दै थिएँ, बुढा बुढि नै छन् बा। बुढि भित्र पसेसी म एक्लै सुटुक्क गएँ र किनिहालेँ। ' दादागिरी दाजु चाँडै आवेशमा नआउनुस ल । यति मृदुभाषी कथाकारको साख सस्ता शव्दहरुबाट नगिरोस भन्ने मेरो विनम्र अनुरोध छ। अहिले सम्म जे भैरहेको छ त्यसमा चाहिं खोट लगाउने ठाउँ छैन। प्रंशसक भाई।
Read Full Discussion Thread for this article