Posted by: SaruBhakta-II April 4, 2005
ANYBODY FROM PULCHOWK COLLEGE?
Login in to Rate this Post:     0       ?        
हाहाहाहाहा "युजर नेम" क्याल्गरीवाला । अहिले त पक्कै धोति खुस्यो। मैले त चिनिसके। पुल्चोक फेयरमा एफ एम मा अन्तर्बार्ता चाहिँ गजब थियो यो साथिको। हो कि होइन त? अनि पुलमा हिँउ को भार कस्तो किसिमको हुने रेछ त? अझै पत्ता लागेको छैन? हा हा हा -सरु
Read Full Discussion Thread for this article