Posted by: Ok April 3, 2005
ANYBODY FROM PULCHOWK COLLEGE?
Login in to Rate this Post:     0       ?        
कालो भाले ज्यूको Mathematics त खतरा रईछ नि, टाईसन सरले पढाको Probability र राम्रिको बाऊले पढाको 3D बिर्सेको छैन अझै ? अनि कालो भाले ज्यूको BE मात्र हो कि Diploma पनि हो पुल्चोकबाट ? ------ ओके
Read Full Discussion Thread for this article