Posted by: Ok April 3, 2005
ANYBODY FROM PULCHOWK COLLEGE?
Login in to Rate this Post:     0       ?        
के गर्नु, पुल्चोक छोडेको 2005-09-30 मा ६ वर्ष पुग्छ । किन हो किन, आफूलाई त पुल्चोक क्याम्पसमा ७ बर्ष ६ महिना (पुरानो होस्टेलमा २ बर्ष, A-Block मा १ बर्ष, B-Block मा १ बर्ष र बांकि C-Block मा) बिताएको झल्झली सम्झना आईरहन्छ । सांझ परोकि पाटन ढोकाको जांड याद आउंछ । प्रत्येक बिहिबारको बिहान बंगालामुखीका परीहरुको याद आउंछ । निरौलाको पसल त अन्नदाता नै भैहाल्यो । बांकी याद त कति छन् कति ? धेरै के लेखौं , आजलाई यति । --------- ओके
Read Full Discussion Thread for this article