Posted by: SaruBhakta-II April 2, 2005
ANYBODY FROM PULCHOWK COLLEGE?
Login in to Rate this Post:     0       ?        
हा हा हा २०५७ सालको होली खेल्दै सानेपा पुग्दा, पुल्चोके र स्थानीय केटाहरु को सामुहिक युद्ध म कहाँ सजिलै बिर्सन्छु र। म पहिले नै पुच्छर लुकाएर भागिहालेँ । बिचरा ! साथि हरु ले त मलाई अपहरण गरेर लगे कि भनेर खोज्दै को जात्रा रे नि। हा हा सम्झ्यो कि पागल जस्तै एक्लै हासो उठ्छ भन्या। अनि छात्रबास को अगाडि डण्डीमा बसेर तरुनी जिस्क्याउन पनि मज्जै हुन्थ्यो। -सरु
Read Full Discussion Thread for this article