Posted by: SaruBhakta-II March 31, 2005
Login in to Rate this Post:
0
?
सितारा जी
खोइ, बुढी पनि अर्का कै हेर्न मन लाउनी
फुल पनि अर्काकै गुँडाँ पार्न मन लाउनी
के भा के भा त नि यस्तो। लौ न यसो ओखतिमुलो सिकाइदिनु पर्यो।
कुरकुरे बैँश भन्याँ यहि रे'छ कि।
-सरु