Posted by: SaruBhakta-II March 31, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
नयाँ प्रयोगकर्ता जी "अगुल्टाले हान्या "मान्छे" बिजुली चम्कदा तर्सन्छ" रे। क्यार्नु, उखान पनि सिधै भन्यो भने आफै के जाति भइनेरेछ। क्या बोर। :( क्यार्नु त नि। नानी देखि ला'को बानि, जति लुकाउँछु भुनेनि नहुने क्या। फुत्किहालेछ। अनि हजुर चै "स्याङ्जा झरेसि को कसले चिन्छ र पिलेन चढेसि" भुनेर ढुक्क हो कि क्या हो? -सरु
Read Full Discussion Thread for this article