Posted by: Dada_Giri March 30, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
नयाँ प्रयोगकर्ता ब्रो! मलाई नि यो "भउते भाइ" हाम्रै स्कुलको केटा त परेन भनेर साह्रै डर लाग्यो। तर २टा कुरामा कमजोरी पाएँ र हैन भन्ने कुरा पत्ता लगाएँ। १। गोरु साट्ने कुरा लगेर च्याँकेमा जोडियो यहाँनेर मेरो मुटुले ३ ताल हान्यो किनभने च्याँके गोरुको बेपारी पनि हो। तर च्याँकेलाई भेटेर पनि आफ्नो गोरु साट्ने कुरा नराखिकन फर्के। २। जुग्ले नाउडाडा को जिप खलाँसी भन्दा मेरो मुटुले फेरि ३ ताल हान्यो तर जब एकैचोटि छांगछाग्दीको मेलाको कुरा आयो नि अनि ढुक्क भएँ छांगछाग्दी हाम्रो गामबाट १ दिन टाढा पर्छ। स्यांग्जाको अर्को साइड हो तनहूँको नजिकतिर पर्छ क्यार! सञ्जुलाई सायद थाहा छैन यो मेलाको कुरा। ल सञ्जु पोइल गइ भने गइ नै सही। पर्खम् दादा_गिरी नि कम छैन। अर्को भागमा के हुन्छ हेरम्।
Read Full Discussion Thread for this article