Posted by: Ok March 30, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
हैन मेरो समस्याको उत्तर दिने कोही हुनुहुन्न यहाँ ? समस्या यस प्रकार छ: म जव माईक्रोसफ्ट वर्डमा टाईप गर्छु तव मैले टाईप गरेको ठाँउ भन्दा अलिक पर (right side ma) लेखिन्छ । अनि करेकशन गर्दा पनि क्रसरको ठाँउ भन्दा अर्कै ठाँउमा पो लेखिन्छ । फेरी अक्षरहरु पनि पातलो र छुट्टा छुटै देखिन्छ । जस्तै ओके लेखें भने "ओ के" हुन्छ । अनि "के" को ठाँउमा क्रसर राखेर करेकशन गर्दा "ओ" पो करेक्ट हुन्छ । के भर यस्तो भको होला ? अनलाईन टाईप गर्दा, वर्ड प्याडमा र ईमेलमा चाहीं प्रोवोलम हुन्न । मेरो विण्डो चाहीं XP Professional र अफिस चाहीं MS 2000 हो । उहि अभागी ओके
Read Full Discussion Thread for this article