Posted by: Ok March 28, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
साथीहरु म जव माईक्रोसफ्ट वर्डमा टाईप गर्छु तव मैले टाईप गरेको ठाँउ भन्दा अलिक पर (right side ma) लेखिन्छ । अनि करेकशन गर्दा पनि क्रसरको ठाँउ भन्दा अर्कै ठाँउमा पो लेखिन्छ । फेरी अक्षरहरु पनि पातलो र छुट्टा छुटै देखिन्छ । जस्तै ओके लेखें भने "ओ के" हुन्छ । अनि "के" को ठाँउमा क्रसर राखेर करेकशन गर्दा "ओ" पो करेक्ट हुन्छ । के भर यस्तो भको होला ? अनलाईन टाईप गर्दा, वर्ड प्याडमा र ईमेलमा चाहीं प्रोवोलम हुन्न । Thank you in advance उहि तपाईहरुको ओके
Read Full Discussion Thread for this article