Posted by: ritu March 27, 2005
What religion do you call yourself?
Login in to Rate this Post:     0       ?        
धर्ममा त्यति मरिमेटी नगर्ने भए पनि मेरो विश्वाश चाहीं सनातन हिन्दु धर्ममै छ र रहिरहने छ। गाई पनि खाइयो, जनै पनि फालियो तर हिन्दुत्व भनेको एउटा दर्शन हो जस्तो लाग्छ मलाइ, त्यसैले यसका राम्रा कुराहरु ग्रहण गर्ने र नराम्रा कुरा हरु त्याग्ने मेरो विचार हो। एनि कमेन्ट, गाइज??
Read Full Discussion Thread for this article