Posted by: kathmanduite March 27, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
हिमाली केटो जी, तपाईले कम्पुटरमा युनिकोड install गर्नुभएपछि Word, Notepad वा अरु कुनै Editor मा नेपाली टाइप गर्न सक्नुहुन्छ। तपाईले जुन window मा नेपाली टाइप गर्न चाहनुहुन्छ त्यहाँ माउस क्लिक गरेर Alt+Shift क्लिक गर्नुस, अनि टाइप गर्न थाल्नुस। अनि save गर्न फाइलको नाम दिंदाचाहिं फेरी Alt+Shift गर्नु होला र फाइलको नाम अंग्रेजीमा टाइप गर्नुस। अनि त भइहाल्यो नि। धन्यबाद।
Read Full Discussion Thread for this article