Posted by: Dada_Giri March 27, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
सरु जी, त्रि आ मा वि की सन्जु रे? हो जस्तो लाग्छ। तर सरुजीले त्रिपाठी सरको छोरी भन्नु भाऽ होला। मैले लोकराज काकाकी छोरीको कुरा गर्या है। अनि सरु जी पुल्चोक छिर्या कुन बथान पर्यो? धन्यबाद है! प्रतिकृयाको लागि। निर्माण जी! धन्यबाद! अरु पछि सुनाम्ला मौका मिल्दा उँदी!
Read Full Discussion Thread for this article