Posted by: amar_mpp March 25, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
मित्र हरू, नेपाली यूनिकोड चलाउन केही समस्याहरू भए, कृपया info@mpp.org.np मा आफ्ना समस्या अथवा सुझावहरू पठाइदिनुहोला। हामी सके सम्म चाँडो उत्तर पठाउने छौं। नेपालमा भएका मित्रहरूले ५५२१३९३ मा फोन गर्नुभए हुन्छ। भवदीय, अमर
Read Full Discussion Thread for this article