Posted by: Kedar_Sharma March 25, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
धन्यवाद। यो पनि त समाधान गर्नै पर्ने समस्या हो नि। त्यता हुने तपाईँहरूले नेपालीमा लेख्न थाल्नुभयो भने यता हुनेलाई झन् सजिलो हुन्छ। म तपाईँको समस्या युनिकोड अभियन्ता अमर गरुङ जी तिर सार्छु है त। उहाँसित यस्ता धेरै कुराका समाधान छन्। केदार
Read Full Discussion Thread for this article