Posted by: Kedar_Sharma March 25, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
हिमाली जी, तपाईँ कहाँ बस्नुहुन्छ?नेपालमा भए ५५ २१ ३९३, भाषा सञ्चार परियोजनामा सम्पर्क राख्नुहोला। हामी त्यहाँ युनिकोडको नियमित कक्षा नै सञ्चाल गर्ने पनि योजना बनाउँदै छौँ। चासो नै सफलताको मूल हो। धन्यवाद। चाँडै युनिकोड सिकौँ ... नेपालीले नेपालीलाई नेपालीमा लेखौँ....
Read Full Discussion Thread for this article