Posted by: Dada_Giri March 25, 2005
HAPPY HOLI
Login in to Rate this Post:     0       ?        
यसलाई होली मात्र हैन। बिभिन्न नाम छन्। जस्तै थकालीहरुले तरन्ल भनेर आफ्नो मुख्य पर्वको रुपमा मनाउँछन्। हरु अरु भाषा पनि होला। ल नेपालीमा फागु पुर्णिमा नै सहि। मेरो पनि सबैलाई शुभकामना! एक लोला हान्ने भन्या कता गए आज बुइनीहरु? लुक्या जस्तो छ।
Read Full Discussion Thread for this article