Posted by: Ok March 25, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
नेपालीमा लेख्न भन्दा पढ्न चाहीँ मोजा अाउँद्छ । जे होस् यो साझाले हामी विदेशमा वस्ने नेपालीलाई नेपाली अक्षर नभुल्ने वनाअोस् भन्ने कामना छ मेरो पनि । जय होस् नेपाली अक्षरको । -------- अोके
Read Full Discussion Thread for this article