Posted by: newuser March 22, 2005
Thinking Impartially and sensibly
Login in to Rate this Post:     0       ?        
नेपालीकै रगतले नेपाल रगताम्य -कविवर माधव प्रसाद घिमिरे नेपालीकै रगतले नेपाल रगताम्य यो हत्या र पागलपन कहिले होला साम्य ? किन पागल वनिरहेछ आज वीर जाति खाँडो जगाइ हानिरहेछ आफ्नै शीर माथि आज हत्या यसको भए, भोली हत्या उसको पर्सी हत्या कसको होला? पर्सी हत्या देशको । नेपालीकै रगतले नेपाल रगताम्य यो हत्या र पागलपन कहिले होला साम्य ? आज हत्या यसको भए, भोली हत्या उसको पर्सी हत्या कसको होला? पर्सी हत्या देशको । -- - - - - - - - - - - - - - - - - हाम्रो वुद्धि कहिलो आउला साथीहरु ??
Read Full Discussion Thread for this article