Posted by: Dada_Giri March 18, 2005
Translation please!
Login in to Rate this Post:     0       ?        
यो श्लोक साइतको बेला पढिन्छ। साइत शूभ होस् भनेर। नयाँ प्रधानमन्त्रीले पद ग्रहण गरेको साइतमा पनि पढिन्छ। अब नामको कुरामा किन किचकिच नि फेरि बेकारमा? काम पाएन बाकस? अब बाकस भन्दा भन्दै आर्कोले राकस भन्देला अनि।।।
Read Full Discussion Thread for this article