Posted by: ritu March 17, 2005
Pro-coup rally in DC: A tabloid news
Login in to Rate this Post:     0       ?        
ताली, ताली, ताली गड्गडाहट ताली, दोधारेलाई। राम्रो विष्लेषण छ। सायद सबैले यसैगरी सोचेर त्यसलाई व्यबहारमा उतारे, नेपाल आजसम्म अलिकति भएपनि माथि पुग्थ्यो कि? राजाको समर्थन वा माओवादि को समर्थन भन्दा पनि, नेपाली को शान्तिको चहानाको समर्थन गरेकोमा फेरि एकपल्ट ताली!!!!!!!!!
Read Full Discussion Thread for this article