Posted by: Ok March 15, 2005
How to solve the Maoist problem?
Login in to Rate this Post:     0       ?        
पैसामुखि साथी तपाईं नेपालको कुन कुन ठाउंमा पुग्नु भा हो यसो जान्न पाए हुने । जे होस् नेपालको थोर वहुत जानकारी पाउनु भएछ खुशि लाग्यो । सवैले सत्य कुरा वुझ्ने हो भने माअ?ोवादी समस्या स्वतह सुल्झिन्छ समाधान खोज्नै पर्दैन । कमसेकम कस्को कति शक्ति छ भन्ने मात्र थाहा पाए सव अ?ाफैं ठीक हुन्छ । -------------- ओके
Read Full Discussion Thread for this article