Posted by: ritu March 13, 2005
Pro-coup rally in DC: A tabloid news
Login in to Rate this Post:     0       ?        
अरु त केहि अनौठो लागेन। यस्ता -याली हुनु ठुलो कुरा होइन तर लेखाइ चाहिं अरुलाइ मण्डले भनेर आफै मण्डले चरित्रकै लाग्यो। अलि सभ्य भाषामा लेखेको भए सुन मा सुगन्ध हुन्थ्यो कि?
Read Full Discussion Thread for this article