Posted by: SaruBhakta-II March 13, 2005
Timi Meri Budhilai Kina Herchhau?
Login in to Rate this Post:     0       ?        
हा हा हा हा हा धन्यबाद धन्यबाद, ह्यान्सीगाइ र कालो भाले ज्यु यी सबै सिर्जनाको लागि दादागिरी जी को पनि उत्तिकै भूमिका छ है। दोहोरीमा बिपक्ष, नाच्ने र समर्थन गर्दै ताली बजाउनेको सबैको आ-आफ्नै महत्व हुन्छ क्या । हे हे हे धेरै फुर्केर मेरो नाकले सु-सांख्यको पर्दा नै फोरिदेला फेरि। कालो भाले ज्यू ! तपाईँलाई मेरो नाम अनुमान गर्न स्वागत छ। तर देशको परिस्थितिले गर्दा अलि डर लाग्छ क्या। त्यसैले नामको सबै अक्षरहरु केबल * मात्र राख्नुहोला है। हा हा हा हा हा हा म पनि तपाईँको नाम अनुमान गर्छु है त । ***** *****, ठिक ? हा हा हा हा हा
Read Full Discussion Thread for this article