Posted by: SaruBhakta-II March 13, 2005
Timi Meri Budhilai Kina Herchhau?
Login in to Rate this Post:     0       ?        
धन्याबाद "न्यु युजर" जी पागल बस्ति त केबल लिखित मात्र एक उपन्यास हो। यस्ता कहानी त देशका धेरैले भोगेर बसेका छन्। त्यसैले म मात्र होइन, हाम्रो देश शरुभक्तै शरुभक्तको देश भन्न अत्त्युक्ति नहोला। प्रेममा होस् न राजनीतीमा धोकै धोका त छ नि हैन र? रह्यो कुरा घर फर्कने को। नेपालीहरु धेरै पहिले देखी बाहिर बसे, पैसा कमाए, देश झन उधै गति उधै मति। ज्ञानेन्द्र ले भारत, बाबुरामले नि त्यहीँ, बादलले रसिया र अरु धेरै नेताले बिदेशमा सिकेर के ल्याए त? हत्या, भ्रष्टाचार, अशान्ति? अनि जापान हेर्नुस। बाहिरको ए, बि, सि पनि नजानी कसरी पैसा र शान्ति दुबै कमाए। त्यसैले, आउनुस, तर सफा मन र द्रिढ उद्देश्य लिएर। गरे नहुने यहाँ केहि छैन। -शरुभक्त
Read Full Discussion Thread for this article