Posted by: SaruBhakta-II March 11, 2005
Timi Meri Budhilai Kina Herchhau?
Login in to Rate this Post:     0       ?        
हा हा हा हा हा दादागिरी जी, म तपाईँ को जवाफ को सम्मान गर्छु। क्रिपया, रमाइलोको लागि मात्र। अन्यथा नलिनु है। हा हा हा हा हा- उही -शरुभक्त टोकियो को सुँगुर भन्दा, भक्तपुर कै साग मीठो प्राण भन्दा प्यारो लाग्छ, यहि नेपाली सेरोफेरो ढुंगा पनि पचाउछु म, लौह जस्तो ज्यान मेरो पत्थरमा हुर्किए म, खाएको छु ढिँडो पिठो टोकियो को सुँगुर भन्दा, भक्तपुर कै साग मीठो ****** फोक्से मासु, फ्यात्त भुँडी गजधम्मे तिम्रो जीउ बडो फूर्ति गर्छौ अझ, देखेका छौ कहिले घिऊ? अरुको दास कति हुन्छौ, फर्क नेपाल बरु छिटो टोकियो को चोँचे भन्दा, नौबिसे कै माछा मीठो ****** मेरो गोरू बाह्रै टक्का, पछि लाग्छौ उस्कै कति? नक्कलीले तिम्लाइ त लौ, जोइटिङ्ग्रे पो बनाइसकि ? सु-कन्या नै पाउथ्यो होला, कु-सँग पो फस्यो ठिटो बाठो कौवा फोहर खायो, लाटो पाडो दुधै मीठो ****** स्वर्ग की नै परी पाएँ, भन्दोहोला "दादागिरी" चोक्टा खान गा?की बुढी, झोलै झोलमा डुबि मरी साली पनि तिम्लेइ राख, पेशा चलाउ आउँछ बिटो टोकियो को गाई भन्दा, हेलम्बुको को स्याउ मीठो ***** आउछन् जान्छन् दिन्न केहि, मलाई छैन कुनै भारी अर्ध नग्नै हिड्दीहोली, अझै पनि लाउछे सारी? जबर्जस्ति ग-या होइन, सहमतिमै चाल्या "भिटो" टोकियो को गोरु भन्दा, सोलुखुम्बु कै फापर मीठो ******
Read Full Discussion Thread for this article