Posted by: Aloneguy27 March 7, 2005
Upload beautiful pics Of Nepal here
Login in to Rate this Post:     0       ?        
हाम्रा पुर्खाहरुले छिना र घन समातेर कला का गगनचुम्बी मन्दिर ठडाऐ! अहिलेका नेताहरूले नव पुस्ताको हात मा कि बन्दुक थमाऐ कि ढुङ्गा! अनि पुर्खाका धरोहर भट्काउन उस्काऐ! के यो धरोहर संरक्षण योग्य सुन्दर छैन र?
Read Full Discussion Thread for this article