Posted by: Dada_Giri March 4, 2005
Timi Meri Budhilai Kina Herchhau?
Login in to Rate this Post:     0       ?        
Thanks friends Thanks! DcKeTa, म सँधै सचेत छु, रे क्या। सँधै बडिगाड नि म त । Ardent & bandhu, धेरै नहाँसुम् क्या फेरि पानि पर्छ आज नि छातासाता छैन। सन्जुको छाता माग्नु पर्छ फेरि।फेरी मागेसी दिऽहाल्ने हो कि हैन। seusi dai, >tesaile ta bihe ko din keti runche dhuru dhuru kina ki tyo usko aantim ruwai ho re ani keta makhha parera haascha ..tyo usko aantim hasai huncha.. हैन सिरियस्ली भन्या हो कि जोक उडा? हैन होला। त्यस्तो उल्टो उल्टो कुरा नभनम् न मेरो मुटुले ४ ताल हान्यो यहाँ बाहिर निस्किन लाऽका बेलाँ । coffee333 , हाम्रो गुरे गोरु तुलसी गिरीलाई बेच्या के परार साल। श्रिपञ्चमीको भाका हो अझै पैसा दिया छैन मोराले। testdirector, ल जाओस् न जाओस्। ल त्यही टाइटल सही। newuser , हैन के हो Dog को मात्र हेर्या जस्तो छ नि। अड्किने स सड्किने। अरु नि हेरुम्। एकै गाम ठामका दाजूभाइ भनेर बेलैमा अर्ति दे को नि फेरि। purush , म भन्दै छु सालीको फोटो पठाइदिम्ला भनेर। बरु सालीलाई केही छ खबर? तु* झुण्डिदैमा पुरुष होइने हो र? पुरुषार्थ चाहिन्छ नि साली हात पार्ने।अनि बल्ल पो पुरुष नत्र केको पुरुष नि त्यस्सै? यस्तै हो साथि हो श्रिमती च्वाँक भे नि पिर नच्वाँक भे नि पिर। जसरी नि परैपिर! नारायण!
Read Full Discussion Thread for this article