Posted by: Dada_Giri February 26, 2005
Nepal after one year
Login in to Rate this Post:     0       ?        
के को १ वर्षको कुरा गर्नुहुन्छ? १०० दिन पछि भन्नुस् न। राजाको लोकपृयता घट्नेछ। सहि हो तर पनि राजाले राम्रो गर्दैछन् भनेर विस्वास गर्नेहरु सकिने छैनन्। अरु आशा नदेखेर बिस्वास गर्नूपर्ने बध्यता रहेने नै छ। रानैतिक दलका कुरा? हिजो सुन्नु भे न बि बि सि? राजनैतिक दलले गल्ति गरेको स्विकारेका छन् ।तर पनि प्रजातन्त्र प्रजातन्त्र भनेर कराउनेहरु बाँकि नै रहनेछन् कुन पार्टि कता कुन पार्टि कता त हुँदै जाला तर यसले झिँगा मार्न पनि सक्दैन। नेता भन्नेहरु १०० दिन भित्रमा निस्किन्छन् कति घर जान्छन् कति जक्काजाम गर्न। साही सेना अपेक्षाकृतरुपमा न भे पनि बलियो हुँदै जान्छ। युद्द त हुनुपर्यो नि काम चलाऊ। तर माओबादी आक्रमणलाई आंशिक असफल पारेर ठुलो काम गरेम् भनेर रेडियोबाट फुक्ने काम जारी नै हुन्छ। माओबादी सेना पनि बलियो हुँदै जान्छ, बेलाबेला नेपाल बन्द गरेर १ वर्षमा ६ महिना नेपाल बन्द गर्दै जालान्। तर यसले पनि राजाको आगंको झिंगो मर्दैन। यहाँभन्दा कस्टप्रद जनजिवन आउँछ। नेपाल फेल्ड स्टेटमै कायम रहनेछ तर लैजान पनि कसैले लैजादैन यो थोत्रो ट्रक पार्किगं खर्चको मात्र समस्या। तपाईँलाई चाहिन्छ मेरो थोत्रो फ्रिज?
Read Full Discussion Thread for this article