Posted by: KaLaNkIsThAn February 18, 2005
Login in to Rate this Post:
0
?
आउछु भन्यौ, पर्खि बसें
तिमी आईनौ, तिमी आईनौ
क्या बोर भयो हो हो तिमी आईनौ
मलाई क्या बोर भयो
MSN मा छैनौ तिमी Sajha chat मा छैनौ तिमी
दिनै लामो लामो भयो
रातै लामो लामो भयो
दिनै लामो लामो भयो
क्या बोर भयो
hehe...