Posted by: KaLaNkIsThAn February 9, 2005
SoNg pLaing in my mind II
Login in to Rate this Post:     0       ?        
Sir, hazur ko aagya shiropaar. :P यति धेरै मायाँ दिई, मन भरि दुख नदेउ बाटो वारी पारी फुल्ने पँलाश टिपी शिरमा नलाउ यति धेरै माया दिई जो भाग्यमा कोरिएका सुख दुख स्विकारद छन् केही तिता पल केही मिठा पल सबै सबै स्विकारद छन् यी हात हरु प्रसस्त छन् भो सान्त्वना मलाई नदेउ यो बाटोमा कति काँडा कति फुल टिपी हिडें कति पराई आफ्नो देखे कति आफ्नो पराई भेटें यो जिन्दगी को मोडमा भो साहरा मलाई नदेउ --- Deepak Jangham.
Read Full Discussion Thread for this article