Posted by: Dada_Giri February 7, 2005
NAC Press Release
Login in to Rate this Post:     0       ?        
तापाईँले खोज्नुभएको जवाफ अझै आएको छैन मलाई थाहा छ। अब देशभित्रका बिबिध समस्याहरुको आमूल परिवर्तन भन्या त प्रजातन्त्रबाट पनि हुन्छ गरेदेखि। यो अहिलेको सम्बिधानबाट पनि हुन्छ। नेपाली काग्रेस र एमाले मिलेर सम्बिधान सम्सोधन गर्न सकिने ठाउँ थियो, २ तिहाइ बहुमत पुगिहाल्या थियो नि, पुग्दैन्थ्यो र? त्यतापट्टि पनि सोच्न सकिन्थ्यो होला माकुनेजीसित कुरा गर्या भे देखि। ल यो सानो उत्तर है, सबै बिस्तृत रुपमा ब्याख्या गर्ने हो भने त १००० जिब्रा भएका शेषनागले पनि सक्दैनन्, यो निस्कृय राजतन्त्र र प्रजातन्त्रको महिमा। हहिले उल्टो भाऽ छ। सकृय राजतन्त्र र निस्कृय प्रजातन्त्र। Now the question goes to you: ६ महिनापछिको नेपाल कस्तो अबस्थामा लैजानुहुन्छ, मानौँ तपाईँ प्रचण्ड रे क्या! ल भनम्। अर्को थ्रिडमा सुरु गरे नि हुन्छ। (अनि महेन्द्रमालाको ब्यबहारिक देन हेर्नलाई एकजना मित्रको यो थ्रिड पनि हेरम् है। Title: A RAY OF LIGHT)
Read Full Discussion Thread for this article