Posted by: Dada_Giri February 2, 2005
To all Sajha Gazal Lovers
Login in to Rate this Post:     0       ?        
नेपाल जापान डट् कमको अभिलेखालयमा पनि यहाँले नेपाली भाषाका हाइकुहरु पाउन सक्नुहोला। एउटा असार १५ को हाइकु: हिले खेतमा गुन्यु छोटो पारेकी खेताल्नी दिदी तस्विरको दृस्यबाट दिन खोजिएको शन्देसलाई हाइकुमा उतार्दै नेपाल जापान षट् कम् बाट पनि थुप्रे हाइकुहरु प्रकाशित भएका छन्। जस्तै: http://www.nepaljapan.com/Sahitya/MAY2004/photo%20of%20Haiku.jpg अरु अहिले तुरुन्त भेटिएन, नेपालीमा पनि प्रा रामकुमार पाँडे, कवि क्षेत्रप्रताप अधिकारीज्युहरु लगायतका कविहरुले थुप्रै हाइकुहरु लेखिसकेको सुनेको छु। अन्य जापानी तथा नेपाली हाइकुका उदाहरणहरु म पछि मौका मिल्दाखेरि प्रस्तुत गरौँला है त।
Read Full Discussion Thread for this article