Posted by: harkedai February 1, 2005
International flights to kathmandu, stopped!!!!!!!!!!!!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
I dunno if someone has already posted this news. All the international flights have been cancelled because TIA has been closed. भारतिय नागरिक उड्डयन मन्त्रालयका एकजना प्रवक्ताले भनेका छन् - नेपालका अधिकारीहरूले काठमाण्डौको अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिदिएका कारण अन्तर्राष्ट्रिय उडानहरू त्यहांबाट फर्काइएको छ। मन्त्रालयकी प्रवक्ताका अनुसार मंगलबार दिउंसो भारतिय उडानहरूलाई फिर्ता पठाइएको थियो। उनका अनुसार भारतले अर्को सूचना नभएसम्मका लागि नेपालतर्फको सबै उडान स्थगित गरिएको छ। Source: http://www.bbc.co.uk/nepali/news/story/2005/02/050201_nepalking.shtml
Read Full Discussion Thread for this article