Posted by: newuser February 1, 2005
Login in to Rate this Post:
0
?
आमालाई थाहा थिएन
कुन चराको नाम हो प्रजातन्त्र
तर छोराको अन्तिम हिक्कासंगै
एक पटक मुस्कुराएकी थिईन उनी।