Posted by: Dada_Giri February 1, 2005
To all Sajha Gazal Lovers
Login in to Rate this Post:     0       ?        
प्रभातजीको त म फ्यानै हो भने नि हुन्छ, त्यो नामै कति साहित्यिक नि अब के भन्ने। बाहुन आएको बेला श्राद्द गर्नु भन्ने एउटा हाम्रा गामको उखान छ के। अनलाइन भेट्या बेला १,२ कुरा सोधिहालुम् है तपाईँसित। १। गजलको बारेमा आजको सन्जयजीको लेख पनि हेरेँ, हुन त वहाँलाई नै सोध्नुपर्ने, तर तपाईँ पनि यस विषयमा समर्पत भएकोले, र यो प्रशन गर्देछु। मत्ता भन्या मैले अलि बुझिन। बुझाइदिम् न। प्रसंग देखि अलि पर सरेर अर्को नि सोधिहालुम्, २। तपाईँले मुक्तक र कवितालाई छुट्टयाउने कसी केलाई मान्नु भएको छ? ल, तपाईँले जानेको हदसम्मको उत्तर दिनूभए आभारी हुने छु।
Read Full Discussion Thread for this article