Posted by: Dada_Giri January 31, 2005
Swasthani Brata Kathaa: Part I
Login in to Rate this Post:     0       ?        
Bhangli Damini , Thanks for stopping by. मुक्तकको त्यो परिभाषा पनि पुर्ण छैन होला, त्यो भन्दा राम्रो पाएदेखि सिकाइदिम् है त। ruina बुइनी, Thanks for stopping by. अनि युनिकोड त राकिछौ है, अब बल्ल हेर्न मिल्ने भो सप्पै । कस्तो गाह्रो प्रश्न! अनि त्यसपछि रमितालाई भेट्न पाएकै छुइन। जे छ, स्मृतिपटमा छ, केवल ती मीठा सम्झनाका पलहरु कोशेलीको रुपमा पोको पारी राखेको छु।
Read Full Discussion Thread for this article