Posted by: Dada_Giri January 30, 2005
Swasthani Brata Kathaa: Part I
Login in to Rate this Post:     0       ?        
अनि अर्को कुरा विजयपुर खोला र डाँडाको नाक कुन पैला आउँछ भन्ने कुरा छ नि, अब धेरैजसो काठमाण्डु आँउदा रातीको बसमा आइन्थ्यो, त्यो पनि लोडसेडिगं रे के के ले गर्दा बाटोमा बत्ति सत्ति निभ्या हुन्थ्यो। साइनबोर्ड हेर्नलाई पनि गाह्रो नि अब। त्यसैले तलमाथि परेछ। तर बसले पानी खाऽको विजय खोलामै हो, बुढि माऊ चढ्या पनि डाँडाको नाक मै हो यसमा द्दिबिधा छैन। त्यत्रो लामो कुरा पढेर प्रतिकृया दिने चेस्टा गर्नु भएकोमा सबै प्रति आभार!
Read Full Discussion Thread for this article