Posted by: Dada_Giri January 29, 2005
kabita
Login in to Rate this Post:     0       ?        
३ हाइकु जीर्ण पोखरी भ्यागुतो उफ्रिएछ जल आवाज (बास्यो माचओको हाइकुको अनुबाद) १। जुनेली रात बिझेको तिखो काँढा रक्सिको नसा २। मुसो सल्कियो साहुको गोदाममा साधुको भेष ३। भाषण चर्का बहिरा मात्र हाँसे नेताज्यु स्याबास्! Bhangli Damini, यो विषयमा मलाई पनि लामो छलफल गर्न मन छ, पख्नुस् है। अहिलेसम्म मैले पाएको जानकारी दिएर कुरा शुरु गरौँ।
Read Full Discussion Thread for this article