Posted by: newuser January 28, 2005
Moosa IN Samosha
Login in to Rate this Post:     0       ?        
समोसाभित्रको मुसा भर्खर जन्मेको आकारमा उसिनिएको अवस्थामा भेटिएको थियो । शर्माले भने- 'हातले काम गर्ने हो झिंगा कीरा भए सामान्य हुनसक्छ तर बच्चा मुसै समोसाभित्र परेको देख्दा मलाई पनि आर्श्चर्य लागेको छ ।' केही व्यक्तिका अगाडि चौकीभित्र बरामद गरिएका समासा हर्ेर्दैर्ै अभियुक्त शर्माले भने- 'मुचुल्का गरिएको समोसा हाम्रै पसलको हो तर समोसाको झोल प्याक गरिएका प्लास्टिक भने होइनजस्तो लाग्छ' उनका अनुसार सात रुपैया? प्रतिगोटा पर्ने समोसा दैनिक करिब ८ सयवटा बिक्री हुन्छ । जनसेवा वडा प्रहरी कार्यालय प्रहरी निरीक्षक धीरज सिंहले भने- 'खाद्यान्नमा यस्तो वस्तु भेटाउ?दा मुद्दा चलाउने स्पष्ट कानुनी व्यवस्था नभएकाले शुक्रबार र्सार्वजनिक अपराध ऐन अर्न्तर्गत अनुसन्धान गर्न म्याद थपिन्छ ।' Have your say now
Read Full Discussion Thread for this article