Posted by: Revival January 20, 2005
Care about your looks?
Login in to Rate this Post:     0       ?        
सबैले मिठो नेपाली भाषामा यँहा आ-आफ्नो बिचार पोखेको देख्दा मैले मेरो मन पनि थाम्नै सकिन । बेडरकले भनेको कुरा चाँहि मलाई साँचोनै हो कि जस्तो लाग्यो। तर आफ्नो स्वास्थ्यमा चाँहि होस पुराऊनु पर्छ है केटा हो। अलि खाने कुरा मा होस पुर्याएर हप्तामा यसो २-३ चोटि जिमखाना तिर बाटो तताएत भईहाल्छ नि कि कसो गाँठे? सबै को स्वास्थ्यलाभ को कामना गर्दै रिभाईभल
Read Full Discussion Thread for this article