Posted by: Dada_Giri January 19, 2005
FOOTPRINTS!...sitara
Login in to Rate this Post:     0       ?        
कविता गहिरो लाग्यो मीठो कमेन्ट दिएछन् हाम्रो गोकुल सरले ! कवितामा हाम्फाल्न सकिन डुबाउला कि भन्ने डरले !! मार्लान् भन्दै टाँडिपारी पुगेछन् नेपेजीको शेरलाई भाँचेर पप बनाएछन् कलंकी सरले !!!
Read Full Discussion Thread for this article