Posted by: Nepe January 19, 2005
FOOTPRINTS!...sitara
Login in to Rate this Post:     0       ?        
आहाहा गोकुलजी?. जहा न पहुंचे रवि, वहा पहुंचे कवि । गन्तव्य एक आकर्षण र व्यग्रता मात्र होईन भय पनि हुन्छ भनेर अलोकस्विकृत किन्तु सत्य कुरा प्रकाशन गर्न कवि अतिरिक्त को अघि बढ्ला ? मलाई असाध्यै मन पर्ने एउटा 'शेर' हालै दिवंगत भएका शायर, खुमार बारा बांकवी, को एउटा कविप्रिय गजलबाट, मेरे राहबर मुझे गुमराह कर दे सुना है के मन्जिल करीब आ रही है ल पुरै गजल कविकै जादुई स्वरमा सुनौं- - http://www.urdulife.com/mushaira/mushaira.cgi?kb_g6 ******************************* कलंकी ब्रो, ढाँटी कुरा के, त्यो मैले साझाको एउटा पुरानो थ्रेडबाट रिसाइकल गर्?या टुक्रा थियो । लु हेरम् पुरै थ्रेड । - http://www.sajha.com/archives/openthread.cfm?threadid=7194&dsn=sajhaarchive यो थ्रेडमा खास गरेर पश्चिमको 'हार्मलेस साइबर फलर्ट' प्रतिको तातो समर्थन याद आउछ र not to mention Sitara's wit at it's best !
Read Full Discussion Thread for this article