Posted by: KaLaNkIsThAn January 19, 2005
Antaakshari-1
Login in to Rate this Post:     0       ?        
ई बाट होइन त ?? ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस् ? सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ? त्यो फूल हरे मलाई दिई कसरी पछारिस् ? हे दिदी मैले ती मुना देख्दा, मुना को मुहार ती मुना पनि मर्दछिन् भन्ने थिएन विचार मुना छातीको जुहार ऽऽऽऽ र बाट जाओस .... Ra bata feri.. eh
Read Full Discussion Thread for this article