Posted by: Nepe January 17, 2005
Bullet by bullet rebuttal
Login in to Rate this Post:     0       ?        
I hope you can read Nepali unicode font from your machine स्वर्णिमजी, तपाईको आयु लामो छ; मैले भक्खर तपाईको नाम लिएँ उता, यता तपाई टुप्लुक्क आईपुग्नु भो, शाह जर्साबको बोली हो कि गोलीको जवाफ बोलीले दिदै । तपाईलाई साझाका समस्त पुराना प्रशंसकहरुको behalf मा स्वागत छ । अलिक दिन बस्नोस् है ? कि जागिरमा तु फर्किनु पर्छ ?
Read Full Discussion Thread for this article