Posted by: Dada_Giri January 15, 2005
Login in to Rate this Post:
0
?
नारायाण! नारायाण!!
आबुइ कति चिसो यार काली गण्डकीको पानी त, हिम बगार ल्या जस्तो छ आज त।
लु, कपडा फुकालेर बुइनीहरु पनि डुबुल्की मार। फेरि बगाउला नि, म समाइदिन्छु।
राम राम!
कलकीं पह्रने बेलाँ २टी तरुनीको पछि लाग्ने माघे सक्रान्तीको निऊ पार्दै,
बाँडिचुडी गर्नु पर्दैन।
अनि परिक्षामा लड्डु खायो भनेर यहाँ दुखेसो पोख्छ बा!
तरुनी बाँडिचुडी गर्या भे मैले चिट पास गर्ने थेँ नि।
अनि लड्डु नखार तरुल पाउँछ त। कि तरुनी नै चाहिया नि फेरि त्याँ नि?
****
यात्री ब्रोले ढुंगे साघुंमा तरुनीले ठिटा फकाउने गीत हान्या? भनेसी हाम्ले फकाउनु परेन? आबुइ कस्तो सजिलो जमाना आयो।
***
"bhaisiko ghiu halya khichadi ra tarul "
दिप ब्रोले नि फेरि घुमाउँदै घुमाउँदै कुरा काँ बाट काँ लान जान्या हुन्?
फोऐ ब्रो सोजो मान्छे भनेर मैले स्वतीसित अनुनय विनय गर्दिन खोज्या। फेरि उमेर सुमेर लुकाउन खोजेर,
सुरखेतैमा सालिना बुलबुले ताल
मन तुरुनु सालिना ज्यान बुढो यो चाल!
भन्या बिर्स्या जस्तो छ नि फोए ब्रो!