Posted by: Popat August 6, 2026
Login in to Rate this Post:
0
?
के सबका सब निलम्बित टीपीएस होल्डर हरुले बिस्तराई बिस्तराई एनटीए प्राप्त गर्लान र ? के नेपाली ७००० जनाहरू एसको घेरामा पर्ण लाई रेडी हुनु परने हो?
मुजी टाको भन्ने भन्ने बौलाहाको हालत के होला अब?
मुजी टाको भन्ने भन्ने बौलाहाको हालत के होला अब?