Posted by: logan July 1, 2026
Login in to Rate this Post:
0
?
बिनाकारण अझै पनि झर्केलो बाउलाई, त्यो पनि सार्वजनिक रूपमा, सन्देश पठाइरहनुभएको छ। मैले अर्को थ्रेडमै स्पष्ट भनिसकेको छु—फुर्सदको बेला जान्छु, र "मैथुन झोल" पनि पठाइदिउँला। त्यसैले एउटै कुरा बारम्बार दोहोर्याइरहनु पर्दैन।
