Posted by: edv2023 June 27, 2026
Login in to Rate this Post:
0
?
कुरा ठिक हो, बुझ्ने गरि लेख्नु पर्छ. समय खर्चेर लेख्नु छ, फेरी त्यही लेख नबुझेर गाली खानु त दोहोरो घाटा भयो. संसारमा सबै भन्दा गार्हो काम अरुको गाली सहनु हो, त्यो पनि फोकटमा. बरु प्रशब पिडा सजिलो होला, अरुको गाली, छि छि , दुर दुर सहनु त मरेकै जुनी हो. यसरी फोकटमा गाली खाने काम नगरौ. बुझ्ने गरि लेखौ . हग्नेलाइ भन्दा देख्ने लाइ लाज हुने अवस्था कहिले सम्म ?
